मनोरञ्जन

कविताको ‘आकाशको कालो बादल’ सार्वजनिक

काठमाडौं । संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियो ‘आकाशको कालो बादल’ सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको शब्द, संगीत रहेको गीतमा गायिका कविता बलामीको स्वर तथा अमुल कार्कीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो समेत समेत बनेको छ । भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीको अभिनय देख्न सकिन्छ ।
बिरेन्द्र भट्टको छायांकन, अचुत बजगाइको सम्पादन रहेको भिडियोमा ट्रयाजेटी थिप उठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *