काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा वैठक सुरू भएकाे हाे ।
यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो ।