काठमाडौ । चर्चित गायिका मेलिना राई र भुपेन चौधरीको स्वरमा रहेको नयाँगीत सार्वजनिकभएको छ । ‘मदानीमाध्यु’बोलको गीतलाई चर्चित कोरियोग्राफर तथानिर्देशकप्रशान्ततामाङले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित अभिनेतातथा मोडल पुष्प खड्का र अनिशान्यौपानेफिचर रहेका छन् ।
म्युजिक भिडियोमा पुष्प र अनिशाको जोडी जमेको छ । प्रशान्तले निर्देशन गरेको म्युजिक भिडियोलाई निरोज श्रेष्ठले खिचेका छन्, भने प्रकाश एसकेले सम्पादन गरेका छन् ।
सार्वजनिकगीतमाशब्द, संगीततथा एरेञ्ज लोक जिमिजारको रहेको छ । यस गीतकागायकभुपेन चौधरी नेपाली साङ्गीतक क्षेत्रमानयाभएपनिभोजपुरी गीतहरु भने २ दर्जन भन्दा बढी गरीसकेका छन् ।
उनले यो गीत सार्वजजिकहुनभन्दा अगाडी नेपालीमा ‘यो मायाको कस्तो चाला’ र ‘हलचल हुन्छ’ बोलको गीतल्याइसकेका छन् ।




