देश

६हजार किलो गुणस्तरहिन मह पक्राउ

काठमाण्डौं । प्रहरीले ६ हजार किलो गुणस्तरहिन मह पक्राउ गरेको छ । यो महको मुल्य करिव ४२ लाख रुपैया रहेको अनुमान गरिएको छ । गुणस्तरहिन महसहित एक जना पक्राउ गरेको डिएसपी दुर्गा रेग्मीेले जानकारी दिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *