काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा शुभकामना दिन सहभागी भएका छन् ।
काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजित राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री देउवामा केहीबेर अघि पुगेका हुन् ।
राप्रपाको महाधिवेशनमा शुभकामना दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी भएका छन् ।




