रोजगार

बागमति प्रदेशमा १४९ शाखा अधिकृतको लागि जागिर खुल्यो

काठमाडौं । बागमति प्रदेशमा प्राविधिक तथा अप्राविधिक पदको लागि खुला आवेदन माग गरेको छ । प्रदेशको स्थानीय तहको लागि १४९ शाखा अधिकृतको लागि जागिर खुलेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *