ताजा समाचार

विहिबार ४३४ जनामा कोरोना पुष्टि, ३१२ डिस्चार्ज, संक्रमितको संख्या ११ हजार नाघ्याे

काठमाडौं। विहिबार थप ४३४ जनामा कोरोना पुष्टि भएको छ । आज कोरोना पुष्टि हुनेहरुमा ३८६ पुरुष र ४८ जना महिला छन ।
नियमित प्रेस ब्रिफिङका क्रममा प्रा.डा. जागेश्वर गौतमले हलसम्म ११ हजार १ सय ६२ जनामा कोरोना पुष्टि भएको बताए । जसमा १ हजार १ सय ४२ महिला र १० हजार २० जना पुरुष छन ।
विहिबार २९३ पुरुष र १९ महिला गरी ३१२ जना डिस्चार्ज भएका छन । हालसम्म २ हजार ६ सय ५० जाना उपचारपछि निको भएर डिस्चार्ज भएको छन । जसमध्ये २१६ महिला र २४ सय ३४ जना  क्वारेन्टाइनमा ७८ हजार २२ जना छन भने आइसोलेशनमा ८ हजार ४ सय ८६ जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *