ताजा समाचार

काठमाडौंमा भूकम्पको ठुलाे धक्का महसुस

काठमाडौँ । गएराति काठमाडौँमा भूकम्पको ठुलाे धक्का महसुस भएको छ । करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपास परेको केन्द्रले जनाएको छ । गएरातिकाे भूकम्प याे वर्षकाे दाेस्राे भूकम्प हाे ।  यसअघि बैशाख ४ गते साेलुखुम्बु केन्द्र बनाएर ४.७ रिक्टरकाे भूकम्प भ्गएकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *