ताजा समाचार

राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गदै (लाइभ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गदै छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गदै छन् । मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिएकाे छ ।

शाैजन्य नेपाल टेलिभिजन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *