काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गदै छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गदै छन् । मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिएकाे छ ।
शाैजन्य नेपाल टेलिभिजन




