ताजा समाचार

नेकपा वैठक सकियाे, अग्नि सापकाेटालाइ सभामुख बनाउने निर्णय

काठमाण्डाैं।नेकपा सचिवालय वैठकले अग्नी सापकाेटालाइ सभामुख बनाउने निर्णय गरेकाे छ।विहान दुइ अध्यक्ष मात्र बसेकाे वैठकले माेटाे समझदारी गरेपनि यसलाइ सचिवालयबाट अनुमाेदन गर्नवाकी थियाे।यसपछि अपरान्ह देखि करिव २ घण्टा बसेकाे वैठकले स्थायी समिति सदस्य अग्नी सापकाेटालाइ सभामुख बनाउने निर्णय गरेकाे हाे।याे निर्णय संगै महिना दिन लामाे सभामुख विवाद अन्त्य भएकाे छ।सभामुखमा पुर्वमाअेावादी  समुहले नै जित हासिल गरेपछि नेकपा भित्रकाे विवाद तत्कालकाे लागि मिलेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *