सङ्खुवासभाको खाँदबारी नगरपालिका(३ चिसापानीमा रोपाइँका लागि गोरु र हलोको सहायताले खेत जोत्दै किसान। पछिल्लो समय रोपाइँका लागि आधुनिक मेसिन भित्रिएपनि यहाँ परम्परागत शैलीमा गोरुको प्रयोग गरी हलोले खेत जोत्ने चलन छ। तस्बिरः भविन कार्की /रासस