फिचर

तस्बिरमा हेर्नुहोस् एमालेको बन्दसत्र (फोटो फिचर)

काठमाडौं।नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा बन्दसत्र सुरु भएको हो । आज बिहानैदेखि बन्दसत्र सुरु हुने भनिए पनि पदाधिकारी चयनमा सहमति नहुने देखिएपछि ढिला गरी सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *