काठमाडौं।आज हरिबोधनी एकादशी । कात्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइएको छ । बुढानिलकण्ठमा एकादशीको रौनक यस्तो रह्यो ।