काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीले इंगेजमेन्ट गरेकी छिन् । सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन ।
गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन् । उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् ।
केही समय अघि सामाजिक सञ्जालबाट सोको जानकारी दिएकी थिइन् । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी सन्तान हुन् ।