काठमाडौं । स्यारोन रेग्मीको निर्देशनमा निर्मित नयाँ सांगीतिक कोसेली पियारा सार्वजनिक भएको छ ।
पुर्णिका लामाको स्वर र कृष्ण प्रसाद खतिवडा(प्रह्लाद)को शब्द, संगीत रहेको पियारा मुनाल डिजिटलको प्रस्तुतिमा सार्वजनिक भएको हो ।
स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको भिडियोको छायांकन र सम्पादन अधिनायकमान शेरचनले गरेका हुन ।




