मनोरञ्जन

राजेश हमालका भाइ राकेश हमालको निधन

काठमाडौं । अभिनेत राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कलेजोमा समस्या देखिएपछि केहीदिन अगाडि मात्रै उनलाई थप उपचारका लागि दिल्ली पुर्‍याइएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *