शिक्षा / स्वास्थ्य

२१११ संक्रमित थपिए, शुक्रबार ३५३७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ५ सय ३७ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ । संक्रमितमध्ये जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *