विश्वनाथ पौडेल गभर्नर बन्ने निश्चित, ओली–देउवा सहमत

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने पक्का भएको छ। लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अन्ततः पौडेलको नाममा सहमति जुटेको हो। पौडेल कांग्रेसको सिफारिसमा अघि बढेपछि सिफारिस समितिबाट राजीनामा दिँदै गभर्नर दौडमा खुलेर सहभागी भएका थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत … Continue reading विश्वनाथ पौडेल गभर्नर बन्ने निश्चित, ओली–देउवा सहमत