देश

संघीय संसदमा टेबुल गरियो शिक्षा विधेयक

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसदमा विद्यालय शिक्षा विधेयक २०८० टेबुल गरेका छन् ।

आइतबार दिउँसो बसेको संसद बैठकमा शिक्षामन्त्री राईले उक्त विधेयक टेबुल गरेका हुन् ।

उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निणयार्थ प्रस्तुत गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *