अघिल्लो वर्षको तुलनामा यस वर्ष एक खर्ब बढी बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संघिय संसदमा बजेट भाषण गर्दै आर्थिक वर्षको बजेट कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् । अघिल्लो सरकारद्वारा ल्याइएको बजेटभन्दा उक्त बजेट एक खर्ब … Continue reading अघिल्लो वर्षको तुलनामा यस वर्ष एक खर्ब बढी बजेट विनियोजन