अर्थ

सोमबार सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ सयले बढेर तोलाको ९९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९९ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १३७५ मा नै कारोबार भएको महासंघले जनाएको छ । यस अघि आइतबार पनि चाँदी तोलाको १३७५ मा नै कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *