विश्व

पुरुषको तुलनमा महिलाले गर्छन् बढी मिहिनेत

एजेन्सी । महिला र केटीहरूले पुरुषहरुको तुलनामा बढी मिहिनेत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।  द कन्भर्सेसनले विभिन्न देशमा सञ्चालन गरेको श्रमको लिंग विभाजनको मानवशास्त्रीय अध्ययनअनुसार उक्त निस्कर्ष निकालेको हो । अध्ययनले ग्रामीण चीनको तिब्बती सीमावर्ती क्षेत्रमा खेतीपाती र गोठाला समूहहरूको विश्लेषण गरेको थियो । ‘विवाहपछि पृथक हुँदा कार्यबोझमाथिको बार्गेनिङमा हानि पु¥याउँछ’,  अध्ययनले भनेको छ ।

अध्ययन वैज्ञानिक जर्नल करेन्ट वायोलोजिमा प्रकाशित छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *