विश्व

जापानको जनसंख्या निरन्तर घट्दो

टोकियो—जापानको कुल जनसख्ंया सन् २०२२ मा ०‍‍‍ ‍‍‍‌‍‍‍४३ प्रतिशतले घटेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको १२ करोड ४७ लाख छ । जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो ।

तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११।६ प्रतिशत हो । मन्त्रालयका अनुसार सन् २०२१ मा०।६ प्रतिशतले जनसंख्या घटेको थियो ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *