काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी छन् ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजीनामाको घोषणा गरेकी हुन् ।
४५ दिन सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय प्रधानमन्त्री भएकी छन् ।




