विश्व

बिहारको मुख्यमन्त्री पदबाट नितिश कुमारले दिए राजीनामा

काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

उनले बैठक बसेपछि राजीनामाको तयारी गरेर राजीनामा दिएको संचारमाध्यमलाई बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *