विश्व

विहारमा नितिशले भाजपासँगको गठबन्धन तोड्ने

नयाँ दिल्ली। विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् । मंगलबार आज नितिशले साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *