विश्व

केन्टुकीको बाढीमा २५ जनाको मृत्यु

केन्टुकी– अमेरिकाकाे पूर्वी केन्टुकीमा बाढीका कारण मृत्यु हुनेको संख्या २५ जनाको मृत्यु भएको छ । बाढीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने केन्टुकीका गर्भनर एन्डी विसियरले बताए । मृत्यु हुनेमा ६ जना बालबालिका छन् । 

अहिलेसम्म बाढीबाट २९४ जनाको उद्दार गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा संघीय सहायता पठाउन आदेश दिएका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *