विश्व

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई चालकको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त जहाजमा परेर भारतीय वायुसेनाका दुई विमान चालकको मृत्यु भएको छ ।

मिग–२१ जेट उडानको क्रममा दुर्घटना भएको हो । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिछडद्दण्टर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *