काठमाडौं । म्यानमारको याङ्गुन सहरमा बम विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा अरू नौ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार मंगलबार दिउसो ३ः२० बजे याङ्गुन सहरमा विस्फोट भएको प्रहरीको भनाइ छ ।
सहरमा रहेको बसपार्क नजिकै विस्फोट भएको हो ।




