विश्व

श्रीलंकामा हिंसात्मक आन्दोलन शुरु, सांसदसहित दुईको मुत्यु

काठमाडौं । श्रीलङ्कामा शुरु भएको हिंसामा सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । घटनामा परेर १३९ जना घाइते भएको जनाइएको छ ।

सांसद अमरकीर्थी अथुकोरालाले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको मृत्यु भएको हो । अथुकोरालाले पछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *