विश्व

श्रीलंकामा सरकारविरुद्धको प्रदर्शन जारी

काठमाडौं । श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेविरुद्ध जारी प्रदर्शनले अझै रोकिएको छैन ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक सामग्रीको अभाव झेलिरहेको श्रीलंकामा सरकारविरुद्धको प्रदर्शनमा विपक्षी कार्यकर्तादेखि कानून व्यवसायी, चिकित्सक र नागरिक समाजका अगुवाहरूले समेत प्रदर्शन गरिरहेका छन् ।

मन्त्रीहरुले राजीनामा दिएको भएपनि राष्ट्रपति राजपाक्षेले भने राजीनामा नदिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *