विश्व

रुसविरुद्ध लड्न युक्रेनलाई टर्कीले दियो ड्रोन

काठमाडौं । रुसविरुद्ध लड्न भन्दै टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको छ ।

रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको भन्दै टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको हो ।

हाल युक्रेनसँग २० वटा ब्याराक्टर टीबी टु ड्रोन छ । यो टर्कीको सेनाद्वारा निर्माण गरिएको हो ।

टर्कीका साथै नाटोले पनि युक्रेनलाई एन्टी ट्याङ्क हतियार र मिसाइल पठाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *