काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले मुलुकको अस्तित्वमाथि नै खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् ।
अमेरिकी सञ्चार स.स्था सीएनएनसँगको अन्तवार्तामा उनले आणविक हमला गर्नसक्ने चेतावनी दिएका हुन् ।




