विश्व

रुसी विपक्षी नेतालाई थप ९ वर्षको जेल सजाय

काठमाडौं । रुसको विपक्षी दलका नेता एलेक्सेई नाभाल्नीलाई ९ वर्ष कारावास सजाय सुनाइएको छ ।

जालसाजी र अदालतको अपमान गरेको अभियोगमा उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । तर समर्थकहरूले अदालतले नियतवश दोषी ठहर गरेको भन्दै फैसला अस्वीकार गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *