काठमाडौं । रुसले युक्रेनको मरियोपोलमा फेरी तिव्र बमबारी शुरु गरेको छ ।
अमेरिकी सञ्चार संस्था सिएनएनका अनुसार हरेक १० मिनेटमा ठुला ठुला विस्फोटको आवाज आउने गरेको छ ।
सोमबार रुसी सेनाको ४ वटा ट्याङ्क ध्वस्त पारेको दाबी स्थानीय सुरक्षाकर्मीले बताएको सिएनएनले समाचार लेखेको छ ।




