विश्व

युक्रेनलाई ८० अर्ब सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई झण्डै ८० अर्ब रुपैया सहयोग दिने भएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले सहयोग सम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो वाइडेन विश्वकै नेता भएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

जेलेन्स्कीले सहयोगका लागि आग्रह गरेपछि वाइडेनले सहयोगको घोषणा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *