विश्व

रुसले सैन्य सहयोग नमागेको चीनको स्पष्टोक्ती

काठमाडौं । रुसले कुनै सहयोग नमागेको चीनले स्पष्ट पारेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले सहयोग मागेको भनेर अमेरिकाले चीनलाई लक्षित गर्दै गलत सूचना फैलाएको बताएका हुन् ।

युक्रेनसँग युद्ध गरिरहेको रुसले युद्धका लागि चीनसँग सैन्य सहयोग मागेको अमेरिकाले दाबी गरेको थियो । चीन अहिलेपनि शान्ति वार्तालाई अगाडि बढाउनुपर्ने पक्षमा रहेको ीचले स्पष्ट पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *