काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिहरूबीचको फेरी छलफल हुने भएको छ ।
युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार मंगलबार फेरी वार्ता हुन लागेको हो । युक्रेनले युद्धविरामका लागि आग्रह गरिरहेको भएपनि रुसले भने थुप्रै युक्रेनी सहरमा बमबारी जारी राखेको आरोप युक्रेनले लगाएको छ ।




