विश्व

युक्रेनका राष्ट्रपतिले गरे बेलायती संसदमा सम्बोधन

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायती संसदमा सम्बोधन गरेका छन् ।

भर्चुअल रुपमा गरेको सम्बोधनका क्रममा जेलेन्स्कीले अन्तिमसम्म रुससँग लडिरहने बताएका छन् । उनले रुसमाथि प्रतिवन्ध लगाउन बेलायती सांसदहरुलाई आग्रह गरेका छन् ।

जवाफमा वेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई सहयोग गर्न तयार रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *