विश्व

रुसी सेनाको आक्रमणमा परेर १९८ युक्रेनीको मृत्यु

काठमाडौं । रुसी सेनाले गरेको आक्रमणमा परेर अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले तिनजना बालबालिकासहित १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *