विश्व

रुसले गरेको आक्रमणमा ५० बढि युक्रेनीको मृत्यु

काठमाडौं । रुसले गरेको सैनिक आक्रमणबाट अहिलेसम्म ५० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।

विविसीका अनुसार रुसी सीमा क्षेत्रमा सैनिक र सर्वसाधारण समेत गरी ५० भन्दा बढिको मृत्यु भएको हो ।

रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *