
काठमाडौं । युक्रेनमा सैनिक तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशन कार्यान्वय नगर्न रुसी संसदले अनुमति दिएको छ ।
संसदको माथिल्लो सदनले सैनिक परिचालन गर्ने पुटिनको निर्णय अनुमोदन गरेको हो ।
राष्ट्रपति पुटिनले युक्रेनका दुई स्थानमा रुसी सेना पठाउन निर्देशन दिएका थिए । राष्ट्रपछि पुटिनको निर्देशनपछि युक्रेनमा रुसी सेना प्रवेश गर्न थालेका छन् । रुसले सेना पठाउने निर्णय गरेपछि अमेरिका, वेलायतसहितका अन्य पश्चिमा देशहरुले रुसमाथि प्रतिवन्धको घोषणा गर्न थालेका छन् ।