विश्व

रुसी राष्ट्रपतिले गरे व्यालेस्टिक मिसाइल परीक्षणको निरीक्षण

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका छन् ।

युक्रेनमाथि आक्रमण गर्नसक्ने अमेरिकी दाबीका बिचमा राष्ट्रपति पुटिनले ‘सिचुएसन सेन्टर’ मा बसेर निरक्षिण गरेका हुन् ।

शनिबार उत्तरी रुस र बरेन्स समुह्रबाट दुईवटा मिसाइल परीक्षण गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *