विश्व

युक्रेनमाथि रुसले केहीदिनमा आक्रमण गर्ने अमेरिकी दाबी

काठमाडौं । रुसले युक्रेनमाथि केहीदिनमा आक्रमण गर्ने अमेरिकाले दाबी गरेको छ ।

रुसको अहिलेको तयारी हेर्दा युक्रेनमाथि केहीदिनमै आक्रमण हुने दाबी अमेरिकाको छ । राष्ट्रपति जो वाइडनले रुसका पछिल्ला गतिबिधिले आक्रमणको पुष्टि भएको दाबी गरेका छन् ।

रुसले भने युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनसँगसको सिमामा खटिएका सैनिक फिर्ता गरेको दाबी समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *