विश्व

युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव

किभ।युक्रेनस्थित भारतीय दूतावासले एउटा एडभाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरु विशेषगरी विद्यार्थीले अस्थायी रुपमा देश छोड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव  दिएको हो । 

‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे  दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।’ सुझावमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *