विश्व

एचआइभी पत्ता लगाउने वैज्ञानिकको निधन

काठमाडौं । एचआइभी भाइरस पत्ता लगाउने मध्येका एकजनाको निधन भएको छ ।

एचआइभी भाइरसका सह आविष्कारक एवं फ्रान्सेली भाइरोलोजिस्ट लुक मोनटेग्नियरको ८९ वर्षको उमेरमा निधन भएको हो ।

एचआइभी भाइरसले एड्स रोग सर्ने पत्ता लगाएको भन्दै उनलाई सन् २००८ मा नोबल पुरस्कार प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *