काठमाडौं । ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी सम्झौता फिर्ता गर्न चीनले अमेरिकालाई चेतावनी दिएको छ ।
अमेरिकाले करिब १ सय मिलियन डलर बरारबरको हतियार ताइवानलाई बेच्ने सम्झौता गरेको थियो ।
अमेरिकाले चीनको ताइवानसँग कुनै पनि सैन्य र हतियार सम्बन्ध गाँस्न नपाउनै चिनिया भनाइ छ ।




