काठमाडौं । अमेरिकी बिषेश फौजले सिरियामा सुरु गरेको आक्रमणमा परी कम्तीमा १३ मानिसको ज्यान गएको छ ।
सिरियामा अमेरिकी सेनाले गरेको आक्रमणमा परेर बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको हो ।
आक्रमणपछि एक भवनबाट ४ जना महिला र ६ बालबालिकाको शव निकालिएको जनाइएको छ ।




