विश्व

जापानमा लडाकु बिमान गायव

काठमाडौं । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ–१५ लडाकु विमान एयर बेसबाट वेपत्ता भएको छ ।

जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट जहाज गायव भएको हो ।

विमान राडारबाट हराएको भएपनि अहिलेसम्म भेटाउन नसकिएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *